मेरो चार वर्षे कार्यकाल स्वर्ण, पुनः जिम्मेवारी पाउनेमा विश्वस्त छु : केशव विष्ट

काठमाण्डौ । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् । सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन् । रिपोर्टर्स क्लबमा आज आयोजित विशेष … Continue reading मेरो चार वर्षे कार्यकाल स्वर्ण, पुनः जिम्मेवारी पाउनेमा विश्वस्त छु : केशव विष्ट